close

काठमाडौं । सुन्दर यातायात प्रालिले पनि राइड शेयरिङ सेवा सुरु गर्ने भएको छ । कम्पनीले विद्युतीय स्कुटरमार्फत राइड शेयरिङ सेवा दिने तयारी थालेको हो । कम्पनीका अध्यक्ष भेषबहादुर थापाले आउँदो वैशाखदेखि यस्तो सेवा सञ्चालनमा ल्याइने जानकारी दिए । उनका अनुसार तीन चरणमा...