काठमाडौं । विश्व चर्चित कार निर्माता कम्पनी बीएमडब्लूले सन् २०२४ सम्ममा आफ्नो मुख्य प्लान्टबाट डिजेल/पेट्रोल इन्जिन उत्पादन गर्न बन्द गर्ने घोषणा गरेको छ । आफ्नो विद्युतीय कार आइफो मोडलको उत्पादन सुरु गर्ने जानकारी दिन आयोजित कार्यक्रममा कम्पनीले यस्तो घोषणा गरेको हो । ...