काठमाडौँ । फेसबुकमा देखिएको एउटा आकर्षक विज्ञापनको पछि लाग्दा राजधानीका २९ वर्षीय शेयर कारोबारी महेन्द्र शर्मा (नाम परिवर्तन) ले एकैछिनमा छ लाख रुपैयाँभन्दा बढी गुमाउन पुगे । शेयर बजारमा नियमित सक्रिय उनलाई ‘एआईको सहायताले नेप्सेको सम्पूर्ण जानकारी लिई स्वचालि...
