काठमाडौं । नेपाल सरकार तथा सर्वोच्च अदालतको ईमेल सिस्टम ह्याक भएको आशङ्का उत्पन्न भएको छ । अवैध क्रिप्टोकरेन्सीको प्रचारमा फेक एक्स अकाउन्टले भेरिफाइड ग्रे चेकमार्क (सरकारी निकाय तथा सरकारका उच्च पदस्थ पदाधिकारीले मात्र पाउने) पाएपछि यस्तो आशङ्का गरिएको हो । ...
