close

काठमाडौं । साइबर आक्रमणका कारण सोमवार विहानदेखि अवरुद्ध नेपाल सरकारका वेबसाइट छ घण्टापछि सञ्चालनमा आएका छन् । महत्त्वपूर्ण सरकारी सेवा नै अवरुद्ध हुने गरी आएको डिडस आक्रमणबाट अपरान्ह ४ बजे छुट्करा मिलेको हो ।  राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार पर्याप्...