close

काठमाडौं । सरकारी ठेक्का प्रणाली (ई-जीपी) माथि भएको डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डीडस-DDos) साइबर आक्रमणका कारण विगत चार दिनदेखि सेवा ठप्प भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा आएको अवरोधका कारण कार्यालयले बोलपत्र पेस गर्ने अन्तिम म्याद निरन्तर ...