काठमाडौँ । राजधानीका एक २८ वर्षीय इन्जिनियर राम्रै कम्पनीमा काम गर्थे । उनको जीवनमा सबै ठीकठाक चलिरहेको थियो । गत डिसेम्बरतिर उनको ह्वाट्सएपमा एउटा मेसेज आयो, जसमा अनलाइन लगानी गरेर लाखौँ कमाउन सकिने दाबी गरिएको थियो । त्यही मेसेजको पछि लाग्दा उनी यस्तो चङ्गुलम...
