काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरिद प्रणाली (ई-जीपी सिस्टम) ह्याक गरी अर्बौंका ठेक्कामा चलखेल भएको घटनाले देशको डिजिटल सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उब्जाएको छ । बोलपत्र पेस गर्ने अन्तिम समय सकिएपछि पनि प्रणालीमा अनधिकृत पहुँच बनाएर...
