काठमाडौँ । सामाजिक सञ्जाल टिकटक प्रयोग गरी एक महिला पत्रकारको चरित्रहत्या गरेको र उनलाई सार्वजनिक स्थलमा बलात्कार गर्न उक्साएको आरोपमा उर्मिला भन्ने सुबिना राईविरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले गत बिहीबार राईविर...
