close

काठमाडौँ । एआई प्रविधिको दुरुपयोग गरी किशोरीहरूको अनुहार जोडेर नग्न तस्बिर (डिपफेक) बनाई सामाजिक सञ्जालमा फैलाएको आरोपमा ६ जना किशोर (बालक) विरुद्ध साइबर अपराधसम्बन्धी आरोप पत्र (मुद्दा) दायर भएको छ । अभियोग पत्रअनुसार २४ वैशाख २०८३ को बिहान पीडित किशोरीले आफ्नो ...