काठमाडौं । डार्क वेबमा उपलब्ध क्रेडिट कार्डको डेटामार्फत ह्याकरले १५ लाख डलर अर्थात् करिब २० करोड रुपैयाँ चोरी गरेको पाइएको छ । डार्क वेबमा क्रेडिट कार्डको लगइन डिटेलसहित लाखौंको संख्यामा उपलब्ध डेटालाई दुरुपयोग गरी ह्याकरले प्रयोगकर्ताको बैंक खाताबाट रकम चा...
