काठमाडौं । युट्युब भिडिओमा अन्तर्वार्ता दिने क्रममा कलाकार एवं एमाले नेतृ करिश्मा मानन्धरको मानहानी गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् । नेपाल प्रहरी मातहतको साइबर ब्यूरोले शुक्रबार उनलाई पक्राउ गरेको हाे । गत माघ २५ गते मानन्धरले मानहानी गरेका...
