काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले सामाजिक सञ्जालमार्फत कसैले पैसा मागे नदिन आग्रह गरेको छ । एक सूचना जारी गर्दै कम्पनीले सामाजिक सञ्जालमार्फत आफूले चिनेको अथवा नचिनेको कुनै पनि व्यक्तिले पैसा मागेको खण्डमा पैसा उपलब्ध नगराउन अनुरोध गरेको हो । ...
