close

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वकेन्द्रीय सदस्य एवम् राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई साइबर अपराधसम्बन्धी अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँले चार दिनको म्याद दिएको छ । बिहीबार अदालतमा हाजिर गराइएका पाँडेलाई अनुसन्धानका लागि ह...