close

काठमाडौं । अनलाइन बेटिङ साइट वनएक्स बेटको प्रचारका लागि नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको फोटो दुरुपयोग भएको पाइएको छ । उक्त विज्ञापनमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै खड्काले स्पष्टीकरण दिएका छन् । विज्ञापनका लागि प्रयोग भएको पोस्टमा खड्काको पुरानो फोट...