close

काठमाडौं । गण्डकी प्रदेशको अन्तर्गतको आर्थिक मामिला तथा योजना मन्त्रालयको वेबसाइट ह्याक भएको छ । ह्याकरले वेबसाइट नियन्त्रणमा लिई भ्रष्टाचारकाे विरोध गरेका छन् । आफूलाई क्रिप्टर्स भनेर चिनाउने ह्याकरले मन्त्रालयको साइट ह्याक गरेकाे पाइएकाे छ । वेबसाइट आफ्नो पहु...