close

काठमाडौं । पोर्चुगलस्थित दूरसञ्चार तथा टेलिभिजन सेवा प्रदायक कम्पनी भोडाफोन साइबर आक्रमणको शिकार बनेको छ । जसका कारण ठूलो संख्यामा प्रयोगकर्ता प्रभावित भएका छन् । मंगलबार भएको साइबर आक्रमणबाट कम्पनीको फाेरजी, फाइभजी मोबाइल नेटवर्कका साथै, फिक्स भ्वाइस, टेलिभिजन, ए...