close

काठमाडौँ । साइबर सुरक्षा क्षेत्रमा क्रियाशील कम्पनी ग्रीन टिक नेपाल प्रालिले डेटा सुरक्षामा विश्वसनीय मानिने एसओसी टु टाइप टु (SOC 2 TYPE II) सर्टिफिकेट प्राप्त गरेको छ । अमेरिकन इन्स्टिच्युट अफ सीपीएले तय गरिएको एसओसी टु मापदण्डअनुसार ग्रीन टिकले यो सर्टिफिकेट पाए...