close

काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली नजिकैको ग्रेटर नोएडामा अमेजन कम्पनीको गिफ्ट भौचरको लोभमा एक महिलाले ५१ लाख भारतीय रुपैयाँ गुमाएकी छिन् । मिनु रानी नामकी महिलालाई पहिलो पटक ठगहरूको एउटा समूहले ह्वाट्सएप ग्रुपमा जोडेको थियो । त्यसपछि उक्त समूहले भौचर पठा...