काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा एनी कुँवर पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार ललितपुरबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा कुँवर पत्...
