काठमाडौँ । अश्लील डिपफेक सामग्री सार्वजनिक गर्दै आएको बदनामी वेबसाइट मिस्टरडिपफेक्स (MrDeepFakes) बन्द भएको छ । वेबसाइटको मुख्य पेजमा राखिएको एक सन्देश अनुसार मुख्य सेवा प्रदायकले सेवा बन्द गरिदिएपछि वेबसाइट सञ्चालन गर्न असम्भव भएको हो । वेबसाइटको होमपेजमा राखिएको...
