काठमाडौं । कक्षा ४ देखि १० सम्मका सबै विद्यार्थीलाई सूचना तथा सञ्चार प्रविधि (आईसीटी)को अध्ययन अनिवार्य भएको छ । यसअन्तर्गत हरेक कक्षाको विज्ञान तथा प्रविधि विषयभित्र सूचना तथा सञ्चार प्रविधि एकाई समावेश हुनेछ । आधारभूत तह (४-८) को विज्ञान तथा प्रविधि विषयक...
