काठमाडौं । बुढानिलकण्ठ स्थित हिमालयन बोर्डिङ स्कूलले अनलाइन कक्षा सुरु गरेको छ । लकडाउनका कारण लामो समयदेखि पठनपाठन प्रभावित भएसँगै स्कूलले अनलाइन कक्षा सुरु गरेको हो । कोरोनाभाइरसका कारण देशभर लकडाउन हुँदा विद्यार्थीमा पनि यसको नकारात्मक असर पर्ने भन्दै विद्या...