close

काठमाडौं । कारखानामा प्रसारण हुने ‘हाम्रो प्रकृति, हाम्रै हातमा’ कार्यक्रमकी नियमित स्रोता हुन् सानी नानी लिजला शाक्य । उनी १० वर्षकी भइन् । निसर्ग बाटिका विद्यालय काठमाडाैंमा कक्षा पाँचमा पढ्छिन । लिजलाले सानै उमेरमा जीवन उपयोगी तथा ज्ञानमुलक धेरै कुराहरु यो कार्य...