सफ्टवेरिका कलेज अफ आइटी एण्ड ई–कमर्सले कम्प्युटरमा आधारित पाठ्यक्रमको थालनी गरेको छ । स्कुलले बेलायतमा सञ्चालनमा रहेको ‘डीजी प्रोग्राम’ लाई ‘डिजी स्कुल’ नामाकरण गरी नेपालमा भित्र्याएको हो । बेलायत सरकार अन्तरगत दर्ता भई विद्यालय र उच्च शिक्षा सम्बन्धी पाठ्यक्रम निर्माण गर्...