काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सञ्चालित शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाअन्तर्गत भौचरमा आधारित छोटो अवधिको सीपमूलक तालिमका लागि फाराम भर्ने म्याद थप गरिएको छ । परियोजनााट विभिन्न तालिम तथा रोजगार सेवाप्रदायक संस्थामार्फत चालु आर्थक वर्ष २०...
