काठमाडौं । केही समय अघिसम्म लेखन, कला र साहित्य भन्ने बित्तिकै अखबार, पुस्तक र पुस्तकालयको दृश्य दिमागमा आउँथ्यो । तर अब समय बदलिएको छ । प्रविधिमा आएको परिवर्तनले पठनसामग्री, पाठक र लेखनशैली पनि बदलिएका छन् । फिक्सन तथा ननफिक्सन, धर्मग्रन्थ र भाषागत किताबहरू इन्टरन...
