close

काठमाडौं । सरकारले हरेक प्रदेशमा एउटा शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शुक्रबार संघीय संसद्‌मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक मार्फत यस्तो कार्यक्रम अगाडि सारेका हुन् । उनका अनुसार यसले गुणस्...