काठमाडाैं । कोरोना महामारीका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्देश्वका साथ फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजीले निःशुल्क रुपमा पाइथन प्रोग्रामिङ सञ्चालन गर्ने भएको छ । आउँदो २५ जेठदेखि २९ गतेसम्म याे अनलाइन कक्षा सञ्चालन हुन्छ । यसअन्तर्गत दैनिक ९० मि...
