close

काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिश कलेज’ (टीबीसी) ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन गर्ने भएको छ । सन् २०१२ देखि नेपालमा ब्रिटिश डिग्री प्रदान गरिरहेको कलेजको ‘ब्रिटिश एजुकेशन ग्रुप’ ले नमस्ते एकेडेमीलाई पनि व्यवस्थापन गर्न लागेको हो । टीबीस...