काठमाडौं । कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले काठमाडाैंमा भाेलि शुक्रबारदेखि आईओटी प्रदर्शनी गर्ने भएको छ । ४ दिनसम्म डिल्लीबजारमा चल्ने प्रदर्शनीका लागि स्वचालित गाडी, स्मार्ट ह्विल, स्मार्ट ड...
