काठमाडाैं । अब मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सक्ने भएका छन् । छिमेकी देश भारतमा मेडिकल र इन्जिनियरिङको परीक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डियाले नेपालमा पनि अनलाइनमार्फत् मेडिकल र इन्जनियरिङ...
