close

काठमाडौं । कोभिड–१९ महामारीका कारण शिक्षा क्षेत्र सबैभन्दा प्रभावित बनेको छ । सरकारले गरेको लकडाउन र सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यताका कारण अघिल्लो सत्रमा लामो समय विद्यालय बन्द भए । अब फेरी पनि कोभिडको त्रास फैलिरहेको छ । यस्तोमा पून: विद्यालय बन्द नहोला भन्न सक...