काठमाडौं । आठौं संस्करणको राष्ट्रिय विज्ञान दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘स्वस्थ र गुणस्तरिय जीवनको लागि विज्ञान’ रहेको छ । विसं २०७० देखि हरेक वर्ष असोज १ गते फरक-फरक नाराका साथ राष्ट्रिय विज्ञान दिवस मनाउने गरिएको छ । विज्ञान तथा प्रव...
