close

काठमाडौं । यदि कसैले आफ्नो शरीरबाटै स्मार्टफोन वा ग्याजेट चार्ज गर्न सकिन्छ भन्छ भने पक्कै पनि तपाईंलाई मजाक लाग्नेछ । तर यो साँचो हो । आउने समयमा व्यक्तिले आफ्नो शरीरबाटै इलेक्ट्रोनिक डिभाइस चार्ज गर्न सकिनेछ । रिन्यूअल इनर्जी जर्नलमा प्रकाशित एक रिपोर्टअनुसार थर्मोसेल...