close

काठमाडौं । हाल विश्वप्यापी रूपमा माइक्रोसफ्ट ३६५ डेभलपर बुटक्याम्प भइरहेको छ । यसैबीच नेपाल क्लाउड प्रोफेसनल कम्युनिटीले माइक्रोसफ्ट ३६५ डेभलपर बुटक्याम्प काठमाडौं गर्ने भएको छ । बुटक्याम्पमा माइक्राेसफ्ट ३६५ मा समावेश भएका प्रविधि र प्रडक्टका बारेमा छलफल हुने नेपाल क्ल...