close

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएपले भर्खरैमात्र नयाँ प्राइभेसी पोलिसी अर्थात गोपनीयता नीति र सेवा शर्त सार्वजनिक गरेको छ । याे नीति तथा सेवा शर्तले अब तपाईंलाई फेसबुकसँग तपाईंको डेटा सार्वजनिक गर्न बाध्य बनाएको छ । ह्वाट्सएपले आफ्नो नीति तथा शर्तमा परिमार्जन भएको जन...