एप्पलले आफ्ना उत्पादनमा सुरक्षा कमजोरी(बग) फेला पार्नेलाई पुरस्कृत गर्ने भएको छ । हालै सार्वजनिक भएका र प्रयोगमा आइसकेका आईओएस, आईपोडओएस, म्याकओएस, वाचओएसमा कुनै किसिमको सुरक्षा कमजोरी फेला पार्नेलाई एप्पलले एक करोडदेखि ११ करोड रुपैयाँ(एक लाख डलरदेखी १० लाख डलर...