close

सन् २०१८ मा साओमीको सहायक ब्राण्ड पोकोले पोकोफोन एफवान सार्वजनिक गरेको थियो । उक्त फोन सार्वजनिक हुँदा स्मार्टफोन बजारमा नयाँ तरंग नै पैदा भयो । स्न्यापड्रागन ८४५ एसओसी चिप सेट रहेको फोनमा ६ र ८ जीबीको र्‍याममा राखिएको थियो । मोबाइल ६४ र १२८ र २५६ जीबी स्टोरेज...