सामसङ कम्पनीको बहुप्रतिक्षित फोन ‘ग्यालेक्सी जेड फ्लिप’ भर्खरै सार्वजनिक भएको छ । यो फोनको सबैभन्दा नयाँ फिचर भनेको ‘फ्लेक्स मोड’ हो । यो फिचरले फोन आंशिक रुपमा फोल्ड हुँदा एउटै एप्सलाई फोनको दुई भागमा विभाजन गरिदिन्छ । तर सामसङले यो फोनमा भएको नयाँ फिचर लामो सम...