close

यो प्रयोगकर्ताहरुलाई स्मार्ट फोनको प्रयोग कम गराउने गरी ल्याइएको फिचर लाइट फोन टू हो । ई–इन्क टच स्क्रिन भएको यो फोनमा फोरजी समेत चलाउन सकिन्छ । यसबाट कल गर्न र टेक्स्ट पठाउन सकिन्छ । निर्माताहरुले यसमा राइड सेयरिङ र म्याप जस्ता ‘इन्ड टु इन्ड’ एपहरु र म्युजिक समेत थप ...