काठमाडौँ । नोकियाको पुरानो विश्वसनीयता बोकेको नयाँ स्मार्टफोन एचएमडी क्रेस्ट म्याक्स फाइभजी (HMD Crest Max 5G) स्मार्टफोन नेपाली बजारमा उपलब्ध भएको छ । एचएमडी ग्लोबलले निर्माण गरेको यो बजेट स्मार्टफोनको मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ । सामान्य प्रयोगकर्तालाई ध्या...
