close

काठमाडौं । नेपाली बजारमा बेन्को स्मार्टफोनको मूल्य घटेको छ । कम्पनीले बेन्को एस वन (Benco S1) का दुई भेरियन्ट र बेन्को भी९१ (Benco V91) फोनको मूल्य घटाएको हो । यसअन्तर्गत १४ हजार ९९९ रुपैयाँ पर्ने ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज रहेको बेन्को एस वनको मू...