close

कामाडौं । एक्सएज (Xage) ले नेपाली बजारमा आफ्ना दुई नयाँ स्मार्टफोन मोडेल सार्वजनिक गरेको छ । कम्पनीले बजेट फोनको रूपमा एक्सएज लिप र एक्सएज स्नाप फोन सार्वजनिक गरेको हो । नेपाली बजारमा एक्स-एज लिपको मूल्य ११ हजार र एक्सएज स्नापको मूल्य १५ हजार रुपैयाँ तोकिएको छ...