close

काठमाडौं । नेपाली बजारमा टीसीएल ब्राण्डका नयाँ साउन्डबारहरू उपलब्ध भएका छन् । यसअन्तर्गत कम्पनीले एस६४३डब्लू , एस५२२डब्लू र एस३३२डब्लू गरी तीन मोडेलका साउन्डबार बजारमा उपलब्ध गराएको हाे । यी साउन्डबारहरूले प्रयोगकर्तालाई मनपर्ने चलचित्रहरू, संगीत तथा टिभी कार्यक्र...