close

काठमाडौँ । पछिल्लो करिब चार वर्षको अवधिमा नेपालभर एक लाख ७० हजारभन्दा बढी स्मार्टफोन हराएका छन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्ममा कूल एक लाख ७० हजार ६५८ थान स्मार्टफोन हराएको भनी प्रहरीमा निवेदन परेको हो ।...