close

काठमाडौँ । बेलायती कम्पनी नथिङले आफ्नो बहुप्रतिक्षित ‘नथिङ फोन थ्री’ आज सार्वजनिक गर्दैछ । कम्पनीले यसलाई आफ्नो पहिलो ‘ट्रु फ्ल्यागशिप स्मार्टफोन’ को रूपमा प्रस्तुत गर्ने बताएको छ । सार्वजनिक हुनुअघि नै यसको क्यामेरा, प्रोसेसर लगायतका केही विशेष...