close

काठमाडौं । एप्पलले गत वर्षको सेप्टेम्बरमा आईफोन १४ सिरिज घोषणा गर्दा स्याटलाइटमार्फत दुई वर्षको निःशुल्क इमर्जेन्सी एसओएसको प्रतिज्ञा गरेको थियो । कम्पनीले यो सेवा थप एक वर्षका लागि निःशुल्क दिने घोषणा गरेको छ । यस सुविधाले प्रयोगकर्ताहरूलाई सेलुलर वा वाई-फाई जडान नभ...