काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पोले उत्कृष्ट क्यामेरा रहेको फाइन्ड एक्स सेभेन स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले हाललाई आफ्नो घरेलु चिनियाँ बजारमा मात्रै सीमित गर्नेगरी यो फोन ल्याएको हो । त्यसो त कम्पनीले यस अघि सार्वजनिक गरेको ओप्पो फाइन्ड एक्स सिक्...