close

काठमाडौं । स्मार्टफोन उद्योगका दुई परिचित कम्पनी हुन्, एप्पल र सामसङ । यी दुवै ब्रान्डले ल्याउने फोन हरेकका लागि प्रतिक्षित हुन्छन् । अझ वर्षमा एक पटक विशेष कार्यक्रमका बीच आउने फ्ल्यागशिप फोन जोकोही स्मार्टफोन पारखीका लागि ठूलो प्रतीक्षाको विषय बन्ने गर्छ ।&nb...